ARCHIVE
Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । युरो[...]