ARCHIVE
भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८६ हजार ५०८ नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि[...]