ARCHIVE
मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा संस्थाको एक लाख ५८ हजार ७ सय ९२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।