ARCHIVE
लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । लक्ष्मी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र २४ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकको बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा ११ प्रकारको बचत खाता रहेको छ[...]