×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टी भएको छ । कोइरालाको कोरोनाको रिपोर्ट आज पोजेटिभ आएको बताइएको छ ।  उनी अहिले होम आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । 

RECENT POSTS