ARCHIVE
सहकारीको ५ करोड ६७ लाख रुपैयाँ ठगी गर्ने खड्गी पक्राउ

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नौलो परिवेश बचत तथा ऋण सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । न्युरोडस्थित संस्थाको रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत[...]