ARCHIVE
विश्वमा ९ लाख ८२ हजार बढीको कोरोना संक्रमणबाट मृत्यु, संक्रमितको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २१ लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन्[...]