×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

केन्द्रीय कारागारका कैदीको कारोना संक्रमणका कारण मृत्यु

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका[...]

RECENT POSTS