×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार सम्बाददाता  कास्की । कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको प्रतिष्ठानका डा. अर्जुन आचार्यले बताए ।  संक्रमित डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राखिने भएको छ ।

RECENT POSTS