ARCHIVE
सुदूरपश्चिममा आठ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता धनगढी । बिहिबार सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टी भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार आठ जना महिलामा र आठ जना पुरुषमा कोरोना पुष्टी भएको हो । कैलालीको[...]