ARCHIVE
कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो, ६ लाख १३ हजार बढीले गुमाए ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ५७ हजार ४८१ पुगेको छ । यस्तै, ज्यान गुमाउनेको संख्या पनि ६ लाख १३ हजार ३४० जना पुगेको छ । हालसम्म ८९ लाख ११ हजार भन्दा धेरै उपचारपछि निको[...]