ARCHIVE
सुनको भाउले बनायो फेरी अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ३ सयले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्म कै उच्चा मूल्य हो। यता, चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर प्रतितोला १[...]