ARCHIVE
१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण पुष्टी !

पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा थप २२ जनामा कारोना संक्रमण पुष्टी भएको हो । संक्रमित सबै सबै लमजुङका हुन् । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास[...]