ARCHIVE
नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

अर्थ सरोकार सम्बाददाता विराटनगर । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१का ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको[...]