ARCHIVE
प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, १० प्रतिशत ब्याज पाइने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रभु बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि, सामूहिक लगानीका लागि ४० हजार कित्ता छुट्याएको छ भने[...]