ARCHIVE
पछिल्लो २४ घण्टामा रूसमा के छ कोरोना भाइरसको अवस्था ? (विवरणसहित?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना भाइरसबाट रूसमा मृत्यु हुनेको १० हजार नाघेको छ । रूसमा पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या १० हजार २७ पुगेको हो । यस्तै ६ लाख ७४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । रूसमा २ लाख १७ हजार ६०९ जनाको[...]