ARCHIVE
धनगढीमा असारे विकासको चटारो, सडक अवरुद्ध हुँदा गल्ली-गल्लीमा झन् अप्ठ्यारो ! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । विगतकै दिनदेखि रहँदै आएको असारे विकासको चटारोको प्रभाव यस वर्षपनि प्रशस्तै मात्रामा देख्न सकिन्छन् । वर्षभरी ठप्प रहने विकासका काम वर्षको अन्तिम समय बर्खा लागेपछि धमाधम हुँदा विकास निर्माणका काममाथि नै प्रश्न उठ्न थालेको छ । बजेट सिध्याउनकै हतारोमा गरिने असारे चटारोले दिगो[...]