ARCHIVE
नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु !

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । २ जनाको मृत्यु भएसंगै यो संख्या २२ पुगेको हो । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २२ पुगेको जनाएको हो ।