ARCHIVE
राष्ट्रियसभा सदस्यहरुद्वारा विभिन्न मन्त्रालयका ११ वटा खर्च कटौतीको प्रस्ताव (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टीमिडिया ब्यूरो काठमाडौं । विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुले विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश गरेका छन् । सोमबारको बैठकमा ५ जना सांसदहरुले विभिन्न मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका हुन् । सांसद प्रकाश पन्थ सांसद प्रकाश पन्थले संसदीय मामिला मन्त्रालय,[...]