ARCHIVE
चिनियाँ राजदुतको हस्तक्षेपकारी भूमिका विरुद्ध युवाहरु सडकमा, चिनियाँ दुताबास अगाडी पुगेर भने, ‘गो ब्याक चाइना’

काठमाडौँ । पछिल्लो समय नेकपाभित्रको विवाद भइरहेको बेला चिनियाँ राजदूतले नेताहरुसँग गोप्य भेट गरेको विरोधमा चिनियाँ दूतावास अगाडि ‘स्वतन्त्र युवाहरु’ले प्रदर्शन गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्। नेकपा फुटको संघारमा रहेको बेला नेपालका लागि चिनियाँ राजदूत[...]