×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

देशभरका ६९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, ३० जना आइसोलेसनमा, बाँकी निको भए…

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । हालसम्म ६९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार देशभरबाट ३९ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । ३० जना भने आइसोलेसनमा छन् । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले कपिलवस्तुमा ६, बारामा ७, गुल्मीमा १, धनकुटामा २, बाँकेमा १, धनुषामा[...]

RECENT POSTS