ARCHIVE
अपरान्ह ४ बजे बोलाइएको नेकपा सचिवालय बैठक अचानक स्थगित

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक नबस्ने (स्थगित) जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक किन स्थगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले[...]