ARCHIVE
BREAKING: रौतहटमा थपिए ५३ जना कोरोना संक्रमित

अर्थ सरोकार सम्बाददाता राैतहट । रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार रौतहटमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जना छन् ।
RECENT POSTS

मोरङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी
अर्थ सरोकार

गण्डकी प्रदेशमा थपिए संक्रमित, संख्या १४५ पुग्यो
अर्थ सरोकार

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…
अर्थ सरोकार