ARCHIVE
उद्धार गरी क्वारेन्टाइन लैजाँदै गरेको टिपर दुर्घटना, उद्धार कार्य जारी

अर्थ सरोकार सम्बाददाता कालिकोट। कालिकोटमा नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टाइनमा राख्न लैजाँदै गरेको अवस्थामा टिपर दुर्घटना भएको छ । भारतबाट आएका मानिस लिएर कालिकोट जिल्लाको लालिघाट भन्ने स्थानबाट रास्कोट जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार टिप्परमा[...]