ARCHIVE
कोरोना त्रास : सेना परिचालन गर्न कर्णाली सरकारले माग्यो अनुमति

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना रोकथामका लागि सेना परिचालन गर्न कर्णाली प्रदेश सरकारले नेपाल सरकारसँग माग गरेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो । प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी[...]