ARCHIVE
४६ जिल्लामा फैलियो कोरोना, महोत्तरीमा ३५ र कपिलवस्तु २४ जना संक्रमित थपिए, अरु ठाउँमा कति ? (अपडेट)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित व्यक्ति फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ९० जना संक्रमित व्यक्ति फेला परेको जनाएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको[...]