×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान, बैठक साँझ ५ बजे बस्ने

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।  बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

RECENT POSTS