ARCHIVE
जिसस अधिकारीसहित अन्य दुई जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता महोत्तरी । महोत्तरीका जिल्ला समन्वय समिति अधिकारीसहित अन्य दुईजना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। महोत्तरीमा बिहीबार संक्रमण देखिएका १७ जनामा जिल्ला समन्वय अधिकारीमा कोरोना पुष्टि भएको हो । जिल्ला समन्वय समितिका अधिकारीसहित कार्यालयका एकजना खरिदार र उनको चालकमा कोरोना पुष्टि भएको बताइएको छ। संक्रमण[...]