×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अव तुलसीपुरमा साताको तीन दिन मात्र बैंक खुल्ने

अर्थ सरोकार सम्बाददाता  दाङ । अव तुलसीपुरमा साताको तीन दिन मात्र बैंक सञ्चालन हुने भएको छ । लकडाउनको संवेदनशीलतालाई मध्यनजर गरेर सातामा तीन दिन मात्रै बैंकहरु खुल्ने भएका हुन् ।  तुलसीपुर उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्‍न बैकर्सहरुबीच भएको छलफलमा तीन दिन बैंक खोल्ने सहमति भएको हो । अब बैंक आइतबार, मंगलबार र बिहीबार[...]

RECENT POSTS