ARCHIVE
‘पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित फेला परेनन्’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अर्थ सरोकार सम्बददाता काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म साढे ६८ हजारको कोरोना परीक्षण गरिएको जनाएको छ । यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५४ हजार ९३ र पिसिआर विधिमार्फत १४ हजार ५ सय ९ गरी कुल परीक्षणको संख्या ६८ हजार ६ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो[...]