ARCHIVE
प्रदेश नं २ बाट आयो खुसीको खबर ! ६५९ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

अर्थ सरोकार सम्बाददाता सप्तरी – प्रदेश नं २ मा ६५९ जनाको कोरोना परीक्षण गरिएको छ । उनीहरुको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट परीक्षण गर्दा ६५७ जनाको ‘नेगेटिभ’ आएको छ भने बाँकी दुई जनाको ‘पोजेटिभ’ आएको छ । थप परिक्षणका लागि दुई जनाको स्वाब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । अस्पतालमा[...]