ARCHIVE
नेपालका तेस्रा कोरोना सक्रमितसँगै आएका अन्य ३ को कोरोना परिक्षण, यस्तो आयो ‘रिपोर्ट’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – नेपालका तेस्रा कोरोना सक्रमितसँगै दुबईबाट एयर अरेबिया एयरलाइन्समार्फत आएका तीन जना युवामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । उनिहरु दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट गत चैत ४ गते नेपाल आएका थिए । माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा[...]