×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बुधबार २ जना निको भएर घर फर्किए, ३ नयाँ कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४५ पुग्यो

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । बुधबार थप दुईजना कोराना सक्रमित  निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकाश देबकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आज थप दुईजना कोराना सक्रमित  निको भएर घर फर्किएका हुन् । टेकु अस्पतालमा उपचाररत धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचाररत कञ्चनपुरका ४०[...]

RECENT POSTS