ARCHIVE
जति गर्दा पनि किन फुर्दैन मुर्खहरुको बुद्धि ? लकडाउन उल्लङ्घन गर्ने थप ५०० बढी प्रहरीको नियन्त्रणमा

अर्थ सरोकार सम्बाददाता काठमाण्डौ । लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाण्डौ उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाण्डौबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक काम[...]