ARCHIVE
बुधबार घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – बुधबार डलर भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । मंगलबार अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ[...]