ARCHIVE
‘दोस्रो चरणको लकडाउनपछि समस्या बढेरै जाने देखियो’ : अर्थमन्त्री खतिवडा

काठमाडौं । माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यस भाइरसको सामना झन्डै २ सय १० देशले गरिरहेका छन् । जसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परिसकेको छ । नेपालमा लकडाउनको आज २५ औँ दिन पुगेको छ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दोस्रो चरणको लकडाउनपछि[...]