ARCHIVE
कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख पुग्दै, संक्रमित २२ लाख नजिक !

अर्थ सरोकार सम्बाददाता काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झन्डै साढे १ लाख नजिक रहेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार दिउँसो साढे ११ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ४६ हजार रहेको छ। यस्तै संक्रमण हुनेको संख्या पनि २२ लाख नजिक गरेको छ[...]