×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बेलायतमा फेरि अर्का एक भूपू गोरखा सैनिकको मृत्यु, कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९)का कारमा बेलायतको लण्डनमा थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको हो । स्जाङजा स्थायी घर भएका उनी हाल लण्डनको प्लमस्टिडमा बस्दै आएका  थिए । श्रेष्ठलाइ गत दुई हप्तादेखि खोकी र[...]

RECENT POSTS