ARCHIVE
‘लकडाउन’ उल्लंघन – उपत्यकामा एकाबिहानै झण्डै १३ सय जना नियन्त्रणमा

अर्थ सरोकार सम्बाददाता काठमाडौं – आइतबार लकडाउन उल्लंघन गर्ने झण्डै १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने झण्डै १३ सय जनालाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गराएको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी १२ सय[...]