ARCHIVE
एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा कार्यालय सञ्चालन, कहाँ-कहाँ हुँदैछ कारोबार ? (सूचीसहित)

काठमाडौं – एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा कार्यालयमार्फत आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएका छन् । बैंकले आफ्नो वेइसाइटमा सूचना जारी गर्दै सातै प्रदेशमा रहेका ३२ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिने भएको छ । सार्वजनिक भएको सूचना अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ ।
RECENT POSTS

कोरोना प्रभाव – महिला युरो कप एक वर्षपछि धकेलियो
अर्थ सरोकार

आज कति छ डलरको भाउ ? (विनिमयदरसहित)
अर्थ सरोकार

कोरोना भाइरसका कारण हलिउड अभिनेता ज्याकको निधन
अर्थ सरोकार