ARCHIVE
पत्रकारको प्रश्न, ‘लकडाउनको समय थपिन लागेको हो ?’ मन्त्रीको उत्तर, ‘२५ गते भेटेर भनौंला…’ (भिडियो)

काठमाडौँ । सरकारले बाहिर हिड्न नदिने तर भित्र बसेर उद्योगमा काम गर्न दिने भएको छ । कोरोनासम्बन्धि उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । समितिले गाउँ-गाउँमा खेतको काम गर्न पनि नरोक्ने भएको छ । निर्णय सुनाउने कामपछि पत्रकारले ‘लकडाउनको समय थपिन लागेको हो ?’ भन्ने प्रश्न गरेपछि अर्थमन्त्री खतिवडाले[...]