ARCHIVE
आइतबारदेखि सेयर कारोबार ५ घण्टा खुल्ने, कति बजे खुलेर कति बजे हुन्छ बन्द ?

काठमाडौं । आइतबारदेखि सेयर कारोबार दैनिक ५ घन्टा खुल्ने भएको छ। बोर्डले नेप्सेलाई ५ घन्टा कारोबार गर्नको लागि मौखिक रुपमा भनिसकेको छ। सोहि अनुसार आइतबारदेखि १०ः ३० बजेबाट ३ः३० बजेसम्म सेयर कारोबार हुने भएको हो। यसअघि दैनिक ४ घन्टा अर्थात ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको थियो । यता नेपाल[...]