ARCHIVE
दाङको घोराहीमा सिद्धार्थ बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकले दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको थियो । व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली,[...]