ARCHIVE
भिआइपी कालाबजारियालाईचाहिं छुट ? मौकाको फाइदा उठाउँदै हवाई भाडा तेब्बरले बढाईयो !

काठमाडौँ । लामो दूरीका गाडीहरु नचल्ने भएपछि हवाई कम्पनीहरुले तेब्बरले भाडा बढाएका हुन् । काठमाडौंबाट झापाको भद्रपुरको भाडा शनिबार औसतमा ९ हजार छ । तर यहि रुटमा काठमाडौँ फर्किने भाडा भने २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममात्र छ । केही दिनअघिसम्म यो भाडा २ हजार ५ सय थियो[...]