ARCHIVE
Breaking : गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विष्फोट, यस्तो छ विस्तृत विवरण !

काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएपछि राजिनामा दिन बाध्य भएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विष्फोट भएको छ । विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षति भएको छ । घटना विहान ७ :५० बजेतिर प्रहरीलाइ सूचना आएको भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले जानकारी दिए[...]