×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कैलालीमा ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं – ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।  क्याम्पसका विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रममा[...]

RECENT POSTS