ARCHIVE
सोमबार पनि बढ्यो बजार : १८.२६ अंकले बढेको नेप्से १२००.६९ विन्दुमा

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १८.२६ अंकले बढेर १२००.६९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको २६ लाख ८३ हजार ७ सय १० कित्ता सेयर १० हजार ७ सय २६ पटक खरिद बिक्री हुँदा ८४ करोड २५ लाख माथिको कारोबार भएको छ । जसमा सबै[...]