ARCHIVE
आयो दशैँ ! दशैँका लागि असोज १४ गतेबाट नयाँ नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ सेवा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसवर्षको वडा दशैँका लागि नयाँ नोट असोज १४ गतेबाट बाड्ने भएको छ । राष्ट्र बैंकले अन्य वर्षजस्तै यसवर्ष पनि ३ सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा मिलेको जनाएको छ । रु ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २०[...]