ARCHIVE
लगानीकर्ताहरुलाई खुशीको खबर, अब ब्रोकरबाटै ऋण पाईने !

काठमाडौं । लगानीकर्ताहरुले अब ब्रोकरबाट नै ऋण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेसँगै अब लगानीकर्ताले सिधै ब्रोकरबाट नै ऋण पाउने बाटो खुलेको हो । मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था[...]