ARCHIVE
‘ग्राहकको सन्तुष्टिका लागि हामी ‘एग्रेसिभ’ नै हो, तर एग्रेसिभ शाखा विस्तारचाहिं हाम्रो बाध्यता हो’ (अन्तर्वार्ता)

प्रविण बस्नेत अर्थात कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत । अर्थ सरोकारको भिडियो अन्तर्वार्ता स्तम्भ, ‘सीइओसँग ६ प्रश्न’को आजको अंकमा हामीले उनै बस्नेतलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : कामना सेवा बिकास बैंक कस्तो बैंक हो ? अहिलेको स्ट्याटस के छ ? कामना[...]